मेरो योगदानलाई जनताले कदर गर्छन्

सुवास नेम्वाङ, प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम–२ इलाम क्षेत्र नं. २ का उम्मेदवार सुवास नेम्वाङले अब तीनै तहमा वाम गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । विकास निर्माण, स्थिरता, संविधान कार्यान्वयनका लागि र आफ्नो निर्णय आफै गर्न सक्नका लागि वाम गठबन्धन भएको नेता नेम्वाङले बताए । इलाम–२ को विकासमा महत्वपूर्ण योगदान दिएकाले फेरि पनि आफूलाई जनताले … Continue reading मेरो योगदानलाई जनताले कदर गर्छन्